New Outlet Opens in Pokhara
पोखरामा खुल्यो पोसाक घर पोखरा । स्थानीय कच्चा पदार्थबाट उत्पादन भएका कपडा बेच्न पोखरामा राष्ट्रिय पोसाक घर खुलेको छ । विगत ७ वर्षदेखि काठमाडौँमा सञ्चालन भइरहेको पोसाक घर पोखरामा झारिएको हो । तानबाट घरमै बुनेका अल्लो, लोक्ता, ढाका, गाँजा लगायतका…